दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “विमा ऐन, २०४९” रहेको छ । (२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।